पोहोर भन्दा यसपटक एसएलसी उत्तीर्ण हुनेहरुको संख्या घट्यो तर प्लस टु कलेजहरु भने बढे । विद्यार्थी तान्न शहरका निजी प्लस टुहरु करोडौं रुपैयाँ विज्ञापनमा खर्च गरिरहेका छन् । तर गाउँका सामुदायिक स्कूल भने विद्यार्थी अभावमा छन्। एसएलसी पास भएका धेरै विद्यार्थी कुन विषय पढ्ने भन्ने अन्योलमा हुन्छन्। त्यसमाथि आजभोलि प्लस टु कलेजका एयर कन्डिसन्ड रुम, एट्याच बाथरुम, डिजिटल क्लासका विज्ञापनले कहाँ पढ्दा राम्रो होला भन्ने अलमलमा धेरै विद्यार्थी र तिनको अभिभावकलाई पारेको छ । यस्तोमा विद्यार्थीले आफ्नो उज्वल भविष्यका लागि कसरी राम्रो उच्च माध्यमिक विद्यालय छान्न सक्छन् ? कस्तो छ त नेपालमा + 2 शिक्षाको स्थिति? उच्च माध्यमिक शिक्षाको विषयको साझा सवालको यो छलफलमा हामीसँग शिक्षामन्त्री दिनानाथ शर्मा, शिक्षाविद् मनप्रसाद वाग्ले र निजी उच्च माध्यमिक विद्यालयहरुको संस्था उच्च माध्यामिक विद्यालय संघ 'हिसान' को अध्यक्ष उमेश श्रेष्ठका हुनुहुन्छ ।
Sunday, July 8, 2012
उच्च माविको छनौट कसरी गर्ने : साझा सवाल (०८ जुलाई २०१२)

Labels:
KTV,
NEWS LIST,
SAJHA SAWAL,
TALK SHOW